FAQs Complain Problems

Crystal Mountain School

Read More

घोडा सवारी गर्दै

Read More

पैदल मार्ग उपल्लो डोल्पो

Read More

प्राकृतिक सुन्दरताले भरिपुर्ण डोल्पो

Read More

समान ओसार्न चौरीको प्रयोग

Read More

संक्षिप्त परिचय

डोल्पो बुद्ध गाउँपालिकाको स्थापना वि.स.२०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र धो,डोल्पामा रहेको छ । यो गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेकोमा, डोल्पो बुद्ध गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल जनसंख्या २४२० (पुरुषको संख्या ११४८ र महिलाको संख्या १२७२) रहेको छ । घरपरिवार संख्या ५४३ रहेको छ । यस गाउँपालिकामा जम्मा ६ वडा रहेकोमा वडाअनुसारको जनसंख्या वडा नं. १ मा जम्मा ५२४, वडा नं. २ मा १०२, वडा नं. ३ मा ४०८, वडा नं. ४ मा ३०१, वडा नं. ५ मा ५०९ र वडा नं. ६ मा ५७६ जना रहेको छ । सबैभन्दा उच्च जनसंख्या वडा नं ६ मा ५७६ रहेको छ भने सबै भन्दा न्यून वडा नं २ मा १०२ रहेको देखिन्छ।

डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । यस गाउँपालिकामा जम्मा २ वटा प्रा‍.वि र १ मा.वि विद्यालयहरु रहेका छन् ।  यस गाउँपालिकाका प्रमुख पर्यटकिय स्थलहरुमा : धो तिन्जे गाउँका गुम्वा ,भेषाभुषा र हिमालयहरु रहेका छन ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

कार्मा छोइवेल गुरुङ

९८४९०९८८४४

पेम्मा धोर्चे गुरुङ

९८६२२५५७७७

pemadoje3575@gmail.com

पदाधिकारी

मन बहादुर थापा

मन बहादुर थापा
ईमेल: 
thapamanbahadur100.tmb@gmail.com
फोन: 
9858390196

दिक्पाल कुमार रोकाया

ईमेल: 
dikpalrokaya21@gmail.com
फोन: 
9868011806
Section: 
सूचना प्रविधि शाखा

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा नं. १, २ र ३ वडा नं. ४, ५ र ६
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता प्रमाणा पत्र , वसाइ सराइ प्रमाणा पत्र, विधवा प्रमाण पत्र अादि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-

सुचना फारम, प्रमाण पत्र, अभिलेख किताब, निवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- क्षेत्रफल अनुसार
आवश्यक कागजातहरुः-

जग्गा धनी प्रमाण पुर्जा

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-

जग्गा धनि प्रमाण पुर्जा, नागरिकता, निवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- रू २००
आवश्यक कागजातहरुः-

निवेदन, फाेटाे, नागरिकताकाे प्रमाण पत्र

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-

सुचना फारम, प्रमाण पत्र, अभिलेख किताब

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा नं. १, २ र ३ वडा नं. ४, ५ र ६
सेवा शुल्कः- रू १०० मात्र ( ३५ दिन मुनी निशुल्क)
आवश्यक कागजातहरुः-

सुचना फारम, प्रमाण पत्र, अभिलेख किताब

Pages

जानकारी

//