FAQs Complain Problems

Crystal Mountain School

Read More

घोडा सवारी गर्दै

Read More

पैदल मार्ग उपल्लो डोल्पो

Read More

प्राकृतिक सुन्दरताले भरिपुर्ण डोल्पो

Read More

समान ओसार्न चौरीको प्रयोग

Read More

संक्षिप्त परिचय

यस डाेल्पाे बुद्ध गाउँपालिका काे स्थापना वि‍ स २०७३ सालमा भएकाे हाे । यस गाउँपालिकाकाे केन्द धाे , डाेल्पा मा रहेकाे छ । डोल्पो बुद्ध गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ ।

यहाँ जम्मा ६ वडा रहेका छन । जसमध्य वडा न‌ १, २ र ३ काे स‌युत्त वडा कार्यालय 'धो'  र वडा न ४, ५ र ६ काे स‌युत्त वडा कार्यालय "तिन्जे" रहेकाे छ । डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । 

दस्तावेज: 

Pages

जन प्रतिनिधि

तेम्बा गुरुङ

९८५८३९०७८५, ९८०२०५५५७५

पदाधिकारी

गौतम पंज्ञानी

ईमेल: 
gautampangyani1975@gmail.com
फोन: 
९८५८३९०१९६

9858390196, 9851164917
gautampangyani1975@gmail.com

 

 

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- विष्णुकान्त न्याैपाने (वडा न‌‍ ४, ५ र ६) , हरि बहादुर मल्ल (वडा न‌‍ १, २ र ३)
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- रू १०० मात्र (मृत्यु भएकाे ३५ दिन मुनी निशुल्क)
आवश्यक कागजातहरुः-

सुचना फारम, प्रमाणा पत्र, अभिलेख किताब

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- याेजनाकाे कन्टेन्जेन्सि
आवश्यक कागजातहरुः-

गा पा स्थित कार्यालयहरूकाे इन्जिनीयरिङ्ग सेवा मागकाे पत्र

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- १० दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सन्चालन गर्ने निकायकाे अनुराेध पत्र

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- नियमित
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कार्यालयकाे निर्धारित कार्यक्रम अनुसार

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सन्चालन गर्ने निकायकाे याेजनाकाे नाम , स्थान र लक्षित समुहकाे पत्र

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- १० दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

स्विकृत याेजनाहरुकाे नाम स्थान र स्राेत विनियाेजित काेटा सहितकाे पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- विष्णुकान्त न्याैपाने (वडा न‌‍ ४, ५ र ६) , हरि बहादुर मल्ल (वडा न‌‍ १, २ र ३)
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- रू १०० मात्र (जन्मेकाे ३५ दिन मुनी निशुल्क)
आवश्यक कागजातहरुः-

सुचना फारम, बावु र अामाकाे नागरकता, अभिलेख किताब

Pages

जानकारी