उद्दम विकास सहजकर्ता करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सुचना
यस डोल्पो बुद्ध गाउँपालिकामा सशर्त अनुदान तर्फको गरीबी निवारणको लागि लघु उद्दम विकास कार्यक्रम (मेडपा) संचालनका लागि चालु आ.व. २०७७/०७८ उद्दम विकास सहजकर्ता पदमा करार सेवाबाट पदपूर्ति गर्न १५ (पन्ध्र) दिने यो सूचना प्रकाशन गरिएको छ | तोकिएको म्याद भित्र तपशिलमा उल्लेखित कागजात सहित ईच्छुक उम्मेदवारहरुले दरखास्त फारम भर्नुहुन सम्वन्धित सबैका लागि यो सुचना प्रकाशित गरिएको छ |
प्रमुख प्रशासकीय अधिकृत
९८५८३९०१९६