FAQs Complain Problems

सरुवा भई जाने कर्मचारीको बिधाई कार्यक्रम

नेपालकै दुर्गम तथा उच्च हिमाली जिल्ला डोल्पामा अवस्थित डोल्पो बुद्ध गाउँपालिकामा समायोजन भै  लामो समयसम्म सेवा गर्दै आउनु भएका निकै सरल, सेवामुखी भावना भएका, कर्मठ कर्मचारी खरिदार श्री बिष्णुकान्त न्यौपाने हाल निर्वाचन कार्यालय दुनै डोल्पामा ना.सु. पदमा बढुवा भई जानु भएकोमा यहाँले पुर्याउनु भएको योगदान प्रति डोल्पो बुद्ध गाउँपालिका परिवार हार्दिक आभार प्रकट गर्दै वाकी कार्यकाल  सफलताको कामना व्यक्त गर्दछौं |

आर्थिक वर्ष:

जन प्रतिनिधि