FAQs Complain Problems

कोभिड-१९ सम्वन्धिको दोश्रो चरणको खोप लगाउने सम्वन्धमा |

जानकारी सम्वन्धमा

दोल्पोबुद्ध गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधिहरु, सरकारी कार्यालयहरु, शुरक्षा निकाय, बैंक तथा वित्तीय सस्थाहरु र पत्रकारहरु (पहिलो चरणमा छुट स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु सबै) लाई कोभिड-१९ सम्वन्धिको दोश्रो चरणको खोप लगाउने कार्यक्रम रहेकोले तपशिलको मिति र स्थानमा आई खोप लगाउनु हुन अनुरोध गरिन्छ |

 

तपशिल

मिति : २०७७/११/०८ गते

स्थान : जिल्ला अस्पताल दुनै

आर्थिक वर्ष:

जन प्रतिनिधि