FAQs Complain Problems

Crystal Mountain School

Read More

घोडा सवारी गर्दै

Read More

पैदल मार्ग उपल्लो डोल्पो

Read More

प्राकृतिक सुन्दरताले भरिपुर्ण डोल्पो

Read More

समान ओसार्न चौरीको प्रयोग

Read More

संक्षिप्त परिचय

डोल्पो बुद्ध गाउँपालिकाको स्थापना वि.स.२०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र धो,डोल्पामा रहेको छ । यो गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेकोमा, डोल्पो बुद्ध गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल जनसंख्या २४२० (पुरुषको संख्या ११४८ र महिलाको संख्या १२७२) रहेको छ । घरपरिवार संख्या ५४३ रहेको छ । यस गाउँपालिकामा जम्मा ६ वडा रहेकोमा वडाअनुसारको जनसंख्या वडा नं. १ मा जम्मा ५२४, वडा नं. २ मा १०२, वडा नं. ३ मा ४०८, वडा नं. ४ मा ३०१, वडा नं. ५ मा ५०९ र वडा नं. ६ मा ५७६ जना रहेको छ । सबैभन्दा उच्च जनसंख्या वडा नं ६ मा ५७६ रहेको छ भने सबै भन्दा न्यून वडा नं २ मा १०२ रहेको देखिन्छ।

डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । यस गाउँपालिकामा जम्मा २ वटा प्रा‍.वि र १ मा.वि विद्यालयहरु रहेका छन् ।  यस गाउँपालिकाका प्रमुख पर्यटकिय स्थलहरुमा : धो तिन्जे गाउँका गुम्वा ,भेषाभुषा र हिमालयहरु रहेका छन ।

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कार्मा छोइवेल गुरुङ

९८४९०९८८४४

पेम्मा धोर्चे गुरुङ

९८६२२५५७७७

pemadoje3575@gmail.com

पदाधिकारी

मन बहादुर थापा

मन बहादुर थापा
ईमेल: 
thapamanbahadur100.tmb@gmail.com
फोन: 
9858390196

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-

सुचना फारम, प्रमाणा पत्र, अभिलेख किताब

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- याेजनाकाे कन्टेन्जेन्सि
आवश्यक कागजातहरुः-

गा पा स्थित कार्यालयहरूकाे इन्जिनीयरिङ्ग सेवा मागकाे पत्र

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- १० दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सन्चालन गर्ने निकायकाे अनुराेध पत्र

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- नियमित
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

कार्यालयकाे निर्धारित कार्यक्रम अनुसार

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सन्चालन गर्ने निकायकाे याेजनाकाे नाम , स्थान र लक्षित समुहकाे पत्र

सेवा प्रकारः- प्राविधिक तर्फ
सेवा समयः- १० दिन
जिम्मेवार अधिकारीः- नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालयः- डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

स्विकृत याेजनाहरुकाे नाम स्थान र स्राेत विनियाेजित काेटा सहितकाे पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्कः- रू १०० मात्र (जन्मेकाे ३५ दिन मुनी निशुल्क)
आवश्यक कागजातहरुः-

सुचना फारम, बावु र अामाकाे नागरकता, अभिलेख किताब

Pages

जानकारी