समाचार
प्रस्तुत विषयमा सूचना प्रविधी अधिकृतकाे तलब भुक्तानिबाट बचेकाे रकम र साे मा नपुगेकाे रकम संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थपगरी पठाएकाे व्यहाेरा सहित सम्बिन्धत काे.ले.नि.का. मा सम्पर्कगर्नुहुन जानकारीका लागि अनुराेध छ ।
श्री प्रमुख कार्यकारी अधिकृत ज्यू हरू,
गाउँपालिका तथा नगरपालिकाकाे कार्यालय
कणार्ली प्रदेश सबै ।
प्रस्तुत विषयमा सूचना प्रविधी अधिकृतकाे तलब भुक्तानिबाट बचेकाे रकम र साे मा नपुगेकाे रकम संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थपगरी पठाएकाे व्यहाेरा सहित सम्बिन्धत काे.ले.नि.का. मा सम्पर्कगर्नुहुन जानकारीका लागि अनुराेध छ । थप स्पष््टता चाहनेभए सम्पर्क राख्न हुन ।
धन्यवाद सहित,
बिरेन्द्र पराजुली
संयोजक
LGCDP प्रादेशीक सहयोग इकाई
बिरेन्द्रनगर, सुर्खेत
संपर्क ; ०८३५२१२६५, फ्याक्स :
०८३५२०१११
मोबाइल : ९८५५०६२१३५