समाचार
याेजनाहरुकाे इस्टिमेट गर्ने
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
नविन के सी ( 9848327003) , कृण्णरुप वुढा ( 9848324312)
सेवा दिने कार्यालय:
डाेल्पाे वुद्ध गाउँपालिका (प्राविधिक शाखा)
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
सन्चालन गर्ने निकायकाे याेजनाकाे नाम , स्थान र लक्षित समुहकाे पत्र
प्रक्रिया:
प्रमुख प्रशासकिय अधिकृत लाइ निवेदन