FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१० मिनेट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
संयुत्त वडा कार्यालय तिन्जे (वडा न‌‍ ४, ५ र ६) , संयुत्त वडा कार्यालय धाे (वडा न‌‍ १, २ र ३)
सेवा शुल्क: 
रू १०० मात्र (जन्मेकाे ३५ दिन मुनी निशुल्क)
आवश्यक कागजातहरु: 

सुचना फारम, बावु र अामाकाे नागरकता, अभिलेख किताब

प्रक्रिया: 

अावश्यक कागजात पश्चात वडा सचिव लाइ सम्पर्क गर्ने

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि