FAQs Complain Problems

ग्यालरी

नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आम गाउँपालिका वासी आमा वुवा, दाजुभाई दिदीबहिनीहरु, साथै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुको सु-स्वास्थ्य, उन्नत्ति र दीर्घायूको हार्दिक मंगलमय शुभकामना

मिति: 04/13/2021 - 09:47
मिति: 04/11/2021 - 13:13

उद्दम विकास सहजकर्ता करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सुचना

यस डोल्पो बुद्ध गाउँपालिकामा सशर्त अनुदान तर्फको गरीबी निवारणको लागि लघु उद्दम विकास कार्यक्रम (मेडपा) संचालनका लागि चालु आ.व. २०७७/०७८ उद्दम विकास सहजकर्ता पदमा करार सेवाबाट पदपूर्ति गर्न १५ (पन्ध्र) दिने यो सूचना प्रकाशन गरिएको छ | तोकिएको म्याद भित्र तपशिलमा उल्लेखित कागजात सहित ईच्छुक उम्मेदवारहरुले दरखास्त फारम भर्नुहुन सम्वन्धित सबैका लागि यो सुचना प्रकाशित गरिएको छ |

प्रमुख प्रशासकीय अधिकृत

९८५८३९०१९६

मिति: 11/24/2020 - 16:22

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा लामो समयसम्म कार्यरत गौतम पंज्ञानी सर

यस डोल्पो बुद्ध गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनु भएकोमा

स्वागत तथा पद वहाली कार्यक्रमका केहि झलकहरु |

मिति: 09/21/2020 - 11:41
, ,

नेपाल सरकारको निजामती सेवामा रही लामो समय सम्म सेवा गरि नेपालमा  संघीय व्यवस्था लागु भए पछी स्थानीय तहमा समायोजन भई डोल्पो बुध गाउँपालिकाको ना.सु. पदमा सेवा गर्नु भएका निकै सरल तथा सेवा भाव भएका र सधैव जनताको सेवामा खट्ने निकै मेहेनती कर्मचारी श्री हरि बहादुर मल्ल सेवाबाट  अनिवार्य अवकास पाउनु भएको अवसरमा बिधाई गर्दै गाउँपालिका तपाईको योग्दान प्रति सधै उच्च कदर गर्दै वाकी जिबन सफल बनोस हार्दिक शुभकामना |

मिति: 07/31/2020 - 12:32
मिति: 03/18/2020 - 11:03
मिति: 12/12/2019 - 19:57

Pages