FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्तुत विषयमा सूचना प्रविधी अधिकृतकाे तलब भुक्तानिबाट बचेकाे रकम र साे मा नपुगेकाे रकम संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थपगरी पठाएकाे व्यहाेरा सहित सम्बिन्धत काे.ले.नि.का. मा सम्पर्कगर्नुहुन जानकारीका लागि अनुराेध छ ।

श्री प्रमुख कार्यकारी अधिकृत ज्यू हरू,

गाउँपालिका तथा नगरपालिकाकाे कार्यालय 

कणार्ली प्रदेश सबै । 

 

Pages