FAQs Complain Problems

Crystal Mountain School

Read More

घोडा सवारी गर्दै

Read More

पैदल मार्ग उपल्लो डोल्पो

Read More

प्राकृतिक सुन्दरताले भरिपुर्ण डोल्पो

Read More

समान ओसार्न चौरीको प्रयोग

Read More

संक्षिप्त परिचय

यस डाेल्पाे बुद्ध गाउँपालिका काे स्थापना वि‍ स २०७३ सालमा भएकाे हाे । यस गाउँपालिकाकाे केन्द धाे , डाेल्पा मा रहेकाे छ । डोल्पो बुद्ध गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ ।

यहाँ जम्मा ६ वडा रहेका छन । जसमध्य वडा न‌ १, २ र ३ काे स‌युत्त वडा कार्यालय 'धो'  र वडा न ४, ५ र ६ काे स‌युत्त वडा कार्यालय "तिन्जे" रहेकाे छ । डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । 

दस्तावेज: 

Pages

सूचना तथा समाचार

  • मिति: 09/14/2021 - 15:10
    आ.व.२०७८।०७९ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा छ(क) तथा सार्वजनिक खरिद नियमावलीको नियम १८ मा भएको व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति,फर्म,...

जन प्रतिनिधि

तेम्बा गुरुङ

९८५८३९०७८५, ९८०२०५५५७५

पदाधिकारी

गौतम पंज्ञानी

ईमेल: 
gautampangyani1975@gmail.com
फोन: 
९८५८३९०१९६

9858390196, 9851164917
gautampangyani1975@gmail.com

 

 

जानकारी