FAQs Complain Problems

Social Security

श्री प्रमुख कार्यकारी अधिकृत ज्यू हरू,

गाउँपालिका तथा नगरपालिकाकाे कार्यालय 

कणार्ली प्रदेश सबै । 

 

प्रस्तुत विषयमा सूचना प्रविधी अधिकृतकाे तलब भुक्तानिबाट बचेकाे रकम र साे मा नपुगेकाे रकम संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थपगरी पठाएकाे व्यहाेरा सहित सम्बिन्धत काे.ले.नि.का. मा सम्पर्कगर्नुहुन जानकारीका लागि अनुराेध छ । थप स्पष््टता चाहनेभए सम्पर्क राख्न हुन ।

 

धन्यवाद सहित,

 

​बिरेन्द्र पराजुली 

संयोजक 

LGCDP प्रादेशीक सहयोग इकाई 

बिरेन्द्रनगर, सुर्खेत

संपर्क ; ०८३५२१२६५, फ्याक्स : 

०८३५२०१११ 

मोबाइल : ९८५५०६२१३५

आर्थिक वर्ष:

जन प्रतिनिधि