FAQs Complain Problems

धन्यवाद सम्वन्धमा

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले विश्वका सम्पूर्ण मानव  जगत् आतंकित भइरहेको आजको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिकाले गरेको अनुरोध अनुसार आवस्यक सहयोग स्वरूप राहतका सामाग्रीहरु पठाउनु भाएकोमा कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगर सुर्खेत प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ |

आर्थिक वर्ष:

जन प्रतिनिधि